काठमाडौँका सार्वजनिक स्थानमा भिख माग्न निषेध
काठमाडौँ । काठमाडौँ महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र...