भिआइपी कक्ष प्रयोग नगर्न गृहका अधिकारीलाई गृह मन्त्रीको आग्रह
काठमाडौँ । गृह मन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलको भिआइपी कक्ष प्रयोग नगर्न गृह मन्त्रालयका अधिकारीलाई आग्रह गरेका छन् । नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति न्यूनीकरण गर्न...