विजयराज शर्माको ‘भास’ सार्वजनिक
काठमाडौँ । उपन्यासकार विजयराज शर्माद्वारा लिखित उपन्यास ‘भास’ सार्वजनिक भएको छ । आख्यानकारद्वय नयनराज पाण्डे, निलम कार्की ‘निहारिका), राधेश्याम लेकालीले उपन्यासको संयुक्त लोकार्पण गरेका हुन् । ‘उपन्यासको प्रमुख पात्र परिस्थितिले...