भारतीयद्वारा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण, हतियार खोस्नेलाई चलाइयो गोली
सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रवार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ । ड्युटीमा खटिएका एक प्रहरीको हतियार खोसेर लाने क्रममा...