लक्ष्मी बैङ्क र भारतीय बैङ्कबिच सम्झौता
काठमाडौँ । लक्ष्मी बैङ्क र भारतको आईसीआईसीआई बैङ्कबिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । उक्त सम्झौता पत्रमा लक्ष्मी बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ...