भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन
काठमाडौं । भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन भएको छ । ६६ वर्षीय जेटलीको शनिबार दिउँसो दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । श्वास–प्रश्वास सम्बन्धी...