करोडौँ नक्कली भारतीय रुपैयाँसहित चार पक्राउ
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौँ भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले पाकिस्तानबाट नेपाल आएका पाकिस्तानी नागरिक नसिरुद्धिनलाई ठुलो...