सत्ता गठबन्धनले भारतीय चलखेल बढायो, हस्तक्षेप निम्त्याए : शङ्कर पोखरेल
काठमाडौँ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई उनले त्यसकै उदाहरणको...