भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालक आन्दोलनमा
काठमाडौँ । ट्याक्सी चालकहरू आन्दोलित भएका छन्। नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । बिहीबार काठमाडौँको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि...