स्वास्थ्यमन्त्री ढकालविरूद्ध अख्तियारमा उजुरी
काठमाडौ । स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनासंख्या मन्त्री भानमुक्त ढकालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। वाग्मती प्रदेशसभामा विवेकशील नेपाली दलका सांसद रमेश पौडेलले...