गृहमन्त्रीलाई लिङदेनको प्रश्न-‘भाटभटेनीमा रक्सी चोर्ने सहमहामन्त्रीको छोरालाई किन छोडियो ?’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटको घटनामा काँग्रेस सहमहामन्त्रीकै छोरो पनि भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा...