भाइबहिनीबीचको प्रेमको प्रतीक ‘सामाचकेवा’ पर्व मटिहानीसहित मिथिलाञ्चलमा आजदेखि सुरु
मटिहानी, महोत्तरी । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व ‘सामाचकेवा’ आज रातिदेखि उत्साहपूर्वक सुरु भएको छ। यो पर्व भाइ-बहिनीबीचको अमर प्रेम र आत्मीय सम्बन्धको प्रतीकका रूपमा मनाइँदै आएको छ। मिथिला क्षेत्रमा परम्परागत...