क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान
काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी दिन आह्वान गर्ने निर्णय गरिएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समिति बैठकले उक्त निर्णय गरेको हो । समितिले मन्त्रिपरिषद्को कात्तिक...