लेखा समिति सभापतिमा काँग्रेसका खड्काको मनोनयन दर्ता
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पदका लागि भरतबहादुर खड्काले औपचारिक रूपमा मनोनयन दर्ता गरेका छन् । नेपाली काँग्रेस संसदीय दलले उनलाई उक्त समितिको नेतृत्वका लागि अघि...