भरतपुर-३ मा काँग्रेसको गढ भत्काएर एमाले विजयी
काठमाडौँ । नेपाली काँग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ। यो वडामा गठबन्धनबाट काँग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेलाई हराउँदै एमालेका विकास थापा वडाध्यक्षमा निर्वाचित...