नेपालमै उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्ने आयोजनाले भन्सार छुट नपाउने
काठमाडौँ । अब नेपालमा उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्न खोजेमा भन्सार महसुलमा छुट नपाउने भएका छन् । वैदेशिक अनुदानमा सञ्चालन हुने आयोजनाले उक्त छुट नपाउने भएका हुन् । सरकारले...