दुर्घटना भएको विमानलाई दुई दिनपछि खोल्साबाट निकालियो
काठमाडौँ। भद्रपुर विमानस्थलमा शुक्रबार राति ९:१० बजे रनवेबाट चिप्लिएको बुद्ध एयरको एटिआर-७२ विमानलाई सुरक्षित स्थानमा सार्ने तथा खोल्साबाट बाहिर निकालिएको छ । विमान स्थलका अनुसार जहाज सार्न प्रारम्भमा प्रयोग गरिएका...