नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध भ्रष्टचारको मुद्दा
काठमाडौं । सिन्धुलीको सुनडाँडा भद्रकाली प्राथमिक विद्यालयमा कार्यरत एक शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । शिक्षिका ज्ञानु...