निर्वाचनका लागि पहिलो सर्त संविधान संशोधनः भट्टराई
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले परिमार्जनसहित संविधान संशोधनको विषयलाई टुङ्ग्याउनु निर्वाचनको पहिलो सर्त भएको बताएका छन् । नयाँ शक्ति नेपालले मंगलवार आयोजना गरेको अन्तक्र्रियामा भट्टराईले...