भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
दोधारा चाँदनी(कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का टेकबहादुर खड्काले व्यावसायिक भटमास खेती गर्न थालेको तीन वर्ष भयो । मलखाद र सिँचाइको समस्या झेल्दै आएका उनले सुरुआतमा पाँच कठ्ठा क्षेत्रफलमा...