‘शिवलीला’ र ‘अग्रता काली’ सार्वजनिक
काठमाडौं । गीतकार कुमार भट्टराईद्वारा रचित ‘शिवलीला’ र ‘अग्रता काली’ शीर्षकब दुई भजनसङ्ग्रह आज विमोचन गरिएको छ । लीला सोलुशन प्रालिद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले...