भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कारवाही गर्न नेपाल विद्यार्थी सङ्घ माग
काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई छिटो भन्दा छिटो पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष...