प्रदेश २ मा आज सार्वजनिक बिदा
जनकपुरधाम । प्रदेश नं २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा मंगलवार जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ बुधवार...