उपसचिव पदमा सिफारिस भएका भगतराज आचार्यको नियुक्ति बदर
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार भगतराज आचार्यको नियुक्ति सिफारिस बदर गरेको छ। आयोगको केन्द्रीय कार्यालयले बुधवार सार्वजनिक सूचना जारी...