कोशीमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षीको दाबी, सुविधा माग
काठमाडौँ। कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । बिहीबार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभामा निवेदन दिएका छन् ।...