सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्न कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव र मन्त्रीहरूबीचको संयुक्त छलफलमा सम्बोधन गर्दै उनले सो...