रवि लामिछानेद्वारा चितवनमा निःशुल्क ब्लु बस सञ्चालन, यस्ता छन् थप कार्यक्रम
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गरेका छन् । क्षेत्र नम्बर २...