पाकिस्तानलाई पराजित गर्दै नेपाल ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा
काठमाडौँ । पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पाकिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा...