धितोपत्र बोर्डले समायोजन गर्यो ब्रोकर कमिसन, कतिसम्म कारोबारको कति लाग्छ ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साढे पाँच वर्षपछि ब्रोकर कमिसन समायोजन गरेको छ । बिहीबार बसेको सञ्चालक समिति बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए...