सिंहदरवारस्थित मन्त्रालयमा ब्रेल लिपिसहित नेमप्लेट, मन्त्री श्रद्धा श्रेष्ठको समावेशी पहल
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सिंहदरवारस्थित मन्त्रालयमा ब्रेल लिपि एम्बोस गरिएको नेमप्लेटको व्यवस्था गरेकी छन्। दृष्टिविहीन तथा अन्य अपांगता भएका सेवाग्राहीले सहज, समावेशी र व्यवहारिक...