सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रु गर्दै ओलीले भने-शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गरेका...