शङ्कास्पद यात्रा भन्दै ब्रिटिस कलेजका ४६ विद्यार्थीलाई रोक्यो अध्यागमनले
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई ‘शङ्कास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिई फर्काइदिएको छ। उनीहरू मङ्गलवार बिहान दुबई...