ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न तहका भर्ना प्रक्रियाअघि सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले विद्यालयदेखि उच्च शिक्षासम्मका भर्ना गतिविधि...