माओवादी नेता पुनलाई एक लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । तत्कालीन नेकपा माओवादीका ब्रिगेड कमाण्डरसमेत रहेका जितमान पुन (मार्सल)लाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सोमबार दाङ जिल्ला अदालतका न्यायाधीश ताराकुमारी शर्माको इजलासले पुनलाई ...