शाखा अधिकृत ब्याट-३१ द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पौने तीन लाख सहयोग
काठमाडौँ । नेपाल सरकारका शाखा अधिकृतहरूको समूह ब्याच २०७३ ले कार्तिक २ गते परेको चौथो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । नियुक्ति भएको चौथो वार्षिकोत्सवको अवसरमा ब्याट-३१...