ब्याटमिन्टनको उपाधि श्रेष्ठ र ढुङ्गानालाई
गोकर्णेश्वर नगरपालिका–४ ले आयोजना गरेको ‘वडा अध्यक्ष ब्याटमिन्टन कप’ प्रतियोगिताको उपाधि बालकृष्ण श्रेष्ठ र उमेश ढुङ्गानाले प्राप्त गरेका छन् । गोकर्णेश्वर युवा जागरण क्लबले आज यहाँ आयोजना गरेको सो प्रतियोगिताको...