लुम्बिनीमा राम कथा वाचन गर्न अनुमति दिएको भन्दै बौद्ध समुदायको विरोध
रुपन्देही । लुम्बिनीमा राम कथा वाचन गरिन लागेको भन्दै बौद्ध समुदायले विरोध जनाएका छन् । मङ्गलवारदेखि फागुन ३ गतेसम्म राम कथा वाचन गर्न लागिएको हो । त्यसको विरुद्धमा बौद्ध समुदायले...