बौद्धिक चोरीको आरोपमा त्रिविका सात प्राद्यापकलाई कारबाही
काठमाडौँ । बौद्धिक चोरीको आरोपमा त्रिविका सात जना प्राद्यापकलाई कारबाही गरिएकाे छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले बौद्धिक चोरी गर्ने एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय...