बौद्धनाथ क्षेत्र विकासद्वारा ४४ विद्याथीलाई छात्रवृत्ति प्रदान (सुचीसहित)
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बौद्धनाथ क्षेत्र विकास समितिले ४४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बौद्धनाथ क्षेत्र विकास समितिले निवेदन परेको ६७ विद्यार्थीमध्ये ४४ जना विद्यार्थीलाई छात्रवृत्ति...