बोलिभियाका उपराष्ट्रपति सहित छ जना मन्त्री कोरोना सङ्क्रमित
लापाज । बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा सङ्क्रमित...