गुणस्तर र शुल्कको अनुगमन गर्न भन्दै छुट्टै बोर्ड गठन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
काठमाडौँ । सरकारले सरकारी र निजी अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवाको गुणस्तर र उपचार शुल्कको अनुगमन गर्न छुट्टै बोर्ड गठनको तयारी गरेको छ । अस्पतालपिच्छे स्वास्थ्य उपचार सेवाको गुणस्तर र...