बेलायती विदेशमन्त्रीको मस्को भ्रमण रद्द
लन्डन(एजेन्सी) । बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गरेको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उनको कार्यालयले जानकारी दिएको छ । विदेशमन्त्री जोनसन...