गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार
काठमाडौँ । गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ । ‘याद म्युजिक फेस्टिवल’का लागि रोमानियाको बुखारोष्ट पुगेका सपुतमाथि आइतबार एक सांस्कृतिक कार्यक्रममा बोतल प्रहार भएको हो । स्टेजमा प्रस्तुति दिइरहेका...