२८ कार्तिक २०७७, शुक्रबार
डोटीमा अज्ञात समूहद्वारा हेलो नेपालको टावरमा आगजनी
डोटी । डोटीको बोगटान फुडसील गाउँपालिका वडा न.५ धिर्कामाण्डौमा रहेको हेलो नेपालको टावरमा अज्ञात समूहद्वारा आगजनी गरिएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको हेलो नेपालको निर्माणाधीन टावरमा अज्ञात समूहद्वारा...