सरकारी तलब खाने सबैले अब छोराछोरीलाई सरकारी स्कुलमा नै पढाउनु पर्ने
दोलखा । सरकारी तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनु पर्ने व्यवस्था गरिएको छ । दोलखाको बैत्यश्वर गाउँपालिकाको आइतबार बसेको बैठकले सरकारी तलब भत्ता खाने सबैले आफ्ना...