बालुवाटारमा बसेको सत्ता गठबन्धन र पार्टी बैठकको खर्च काँग्रेसको कोषबाटै
काठमाडौँ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र काँग्रेस बैठकको खर्च काँग्रेसको कोषबाटै तिरिने भएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको काँग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका थिए।...