महादेवस्थान मन्दिर व्यवस्थापनका अध्यक्ष बागमतीमा मृत फेला
काठमाडौँ । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका ५२ वर्षीय अध्यक्ष बैजुहरि भट्टराई शंखमूलस्थित बागमती नदीमा मृत फेला परेका छन् । प्रारम्भिक अनुसन्धानमा उनले मदिरा सेवन गरेको र अनियन्त्रित हुँदा खोलामा...