लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री चौधरीलाई कोरोना सङ्क्रमण
काठमाडौँ। लुम्बिनी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। मन्त्री चोधरीलाई शुक्रबार कोरोना पुष्टि भएको हो । सामान्य रुघा लागेपछि उनको स्वाब परिक्षण...