महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालका...