सङ्घ सरकार अन्तर्गतका ३,५२३ बेड निःशुल्क उपलब्ध
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ सरकार अन्तर्गतका १६ वटा अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराइएको बताएको छ । गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारका लागि बेड निःशुल्क...